पछि फर्की ती बितेका वर्षलाई हेर्दाजब हामी साना थियौँ र आफ्ना सबै डर सँग लड्न खोज्यौँ७ वर्ष, दागले भरिएकोसपनाको साथ आँखा फराकिलो भइ खुलेकोकसले सोचे होलान् मेरो युवाकाल यस्तो हुनेछ?
तिमी त्यहाँ थियौ जब उत्तर स्पष्ट थिएनम सँगै, मलाई थाहा थिएन तिमी यति नजिक छौयी संकेतहरु देखि म अझै भ्रमितमा छुयदि जीवन मरुभूमि हो कि समुद्रतर तिमीले एकपल्ट पनि ममाथि हार मानेनौम आफू नै हुन डर लागेको समय भरि...
किनभने तिमी नै ती सात कारण यहीं रहेराम्रो नराम्रो समयमा तिमीसित यहीं सँगै हिड्दैतिम्रो कारण मैले आफूलाई माया गर्न सिकेर जीवनको प्रकियामाथि विश्वासत्यसैले यदि उनीहरूले म अझै पनि किन सपना देख्छु सोधे भनेमेरा सात, मेरो कारण, म किन विश्वास गर्छु
पहिले जब म आँसु अझै दमन गर्थेहावामा चिच्याउँथे "हो, यो जीवनमा म कहिल्यै जित्ने छैन"तब तिमी आयौ यो मुटु जोड्यौनयाँ सुरुवात गर्न बाध्य बनायौकिनभने तिमीले ममाथि विश्वास गर्न छोडेनौतिम्रा हरेक गीतसँग र गाउने हरेक शब्दसँग
किनभने तिमी नै ती सात कारण यहीं रहेराम्रो नराम्रो समयमा तिमीसित यहीं सँगै हिड्दैतिम्रो कारण मैले आफूलाई माया गर्न सिकेर जीवनको प्रकियामाथि विश्वासत्यसैले यदि उनीहरूले म अझै पनि किन सपना देख्छु सोधे भनेमेरा सात, मेरो कारण
मान्छेहरुले सधैं सोधि रहन्छन् मलाई यो बाटो मैले किन छानेकिन म यो रोक्दिनतर म यो रोक्दिनकिनभने हरेक ग्रीष्म पछि, छहरा र जाडो याम, वा शरद् ऋतुमैले यो सबै गर्ने सात मात्र कारणहरू छन्
किनकी तिमी ती सात कारण म यहीं रहेहाँसेको र रोएको तिम्रै छेउ बसि ती दिनहरुको कल्पना गर्दैतिम्रै कारण मैले बल्ल आफू फिर्ता पाएँतलमाथि हुँदा पनि तिमीले कहिलेे साथ छोडेनौ
र तिमी नै हौ ती सात कारणहरु म यहीं रहेराम्रो नराम्रो समयमा तिमीसित यहीं सँगै हिड्दैतिम्रो कारण मैले आफूलाई माया गर्न सिकेर जीवनको प्रकियामाथि विश्वास
त्यसैले यदि कसैले अझै पनि म किन सपना देख्छु सोधे भनेर यदि कसैले म अझै किन विश्वास गर्छु सोधे भनेर जब तिमी सोध्छौ म किन अझै यहीं छु...
मेरा सात, मेरो कारण
एउटै मात्र कारण