आज म उठें र समाचार हेरेँधेरै कुराहरूअस्पष्ट छाडिएकाबिना नियन्त्रण, परिवर्तन हुन लागेका चिजहरुकोर अब मेरो समक्ष केवल प्रश्नहरू, वास्तविकताको सामना गर्नुपर्ने
तरपनि म प्रार्थना गर्छुतिमी यहीं छौजब डरनजिक आउँछतर मसँग केवल भाकल छमेरो सारै प्रिय...
त्यसैले तिमी मबाट ८ हजार ७ सय ९ माइल हुन सक्छौम हुन पनि दिन्छुयो जाडो मौशम दुइ गुना लामो हुनेवसन्त ऋतुमा परिवर्तन हुनु अघिजब सम्म, यो अराजकता जसको म सामना गर्छुकुनै दिन यी आँसहरु पुछ्ने छुतिमी जति टाढा भएतापनिम सधैँ गर्नेछुम सधैँ गर्नेछुप्रतिक्षा
मलाई यस्तो लाग्छ कि मँ जोखिम भरिपूर्ण माहौलमा छुप्रार्थना गरिरहेँ त्यो उषाकालको जसले मेरो रात परिवर्तन गर्नेछतरपनि म चिप्लन्छु र ठेस लाग्छखस्छु पनिसोच्नमा बाध्य बनायो कि यो सबै मेरो दोष हो (सबै मेरो दोष)
के म गएर लुकुमके म भागुँवा सबै ठिक भएको झैं नाटक गरुँजब यी सबै टुक्रा टुक्रा भइ तल झरिरह्योमलाई सोच्न बाध्य पार्यो, सोच्नमा
यदि तिमी (अझैपनि) यहीं हुनेछौयी आँसुहरू पुछ्नजब मसँग छ केवल, यो बैजनी भाकलमेरो सारै प्रिय
त्यसैले तिमी मबाट ८ हजार ७ सय ९ माइल हुन सक्छौम हुन पनि दिन्छुयो जाडो मौशम दुइ गुना लामो हुनेवसन्त ऋतुमा परिवर्तन हुनु अघिजब सम्म, यो अराजकता जसको म सामना गर्छुकुनै दिन यी आँसहरु पुछ्ने छुतिमी जति टाढा भएतापनिम सधैँ गर्नेछुम सधैँ गर्नेछुप्रतिक्षा
हरेक माथि र हरेक तलमलाई लाग्छ मेरो मुटु भित्रमैले सधैँ जानेको छुकि तिमीसँगम कहिल्यै एक्लै हिड्ने छैन
र तिमी मबाट ब्रह्माण्ड बन्न सक्छौम हुन पनि दिन्छुभन"हुन देऊ"याद गर जबत्यो दिन तिमीले मलाई वाचा गरेको थियौ"उनीहरूले त्यो गर्न सक्ने हुनै सक्दैन"साच्चै वसन्त रद्द भयो
मलाई त्यो थाहा छ.... कुनै दिन यो आँधी बित्नेछअनि बल्ल हामीले शान्ति पाउनेछौँतिमी जति टाढा भएतापनिम सधैँ गर्नेछुम सधैँ गर्नेछुप्रतिक्षा