तिमी एक चौराहे मा उभिएको छौअझै अचम्म लाग्छ,कता जानेमाथि हेर, आकाश अझैं निलो छसारा दु:ख स्विकारी सक्यौसारा गल्तीबाट भएभीतविश्वास गर, बुझ्छु म तिमीलाई
ठीक छलेऊआरामजानति सपनाहरुकुर्ने छन् तिम्रो लागिआराम लेऊधकेल र भित्र लिययस्ता क्षणहरू पनि हुन्छन्
मलाई थाहा छ जीवन पूर्ण छैनतर यो भनिएको झैंसूर्य उदाउन अघि अस्ताउनु पर्छत्यसैले शिर नझुकाऊमाथि हेरअनि थाहा पाउँछौ किseoulमा कोही छजस्ले तिमीलाई बुझ्छयी हातहरु समाऊहार नमान
सकेजति तिमीले लडेको वेलाआजको रात त्यहाँ आराम गरकिनकी मैले चन्द्रलाई तिम्रो बारे भनेँहरेक हाँसोले आँसु लुकाएकोतर आफ्नो प्रकाश झल्कायौडरसँग लड्यौकसमजीवन तिमीसँग धेरै सुन्दर छ
ठीकै छगरविस्तारैजाऊर आफ्नो जीवन शान्तिमा बाँचतिमी धेरै पछाडि छौ जस्तो लाग्न सक्छतर हे, जीवन दौड होइन
मलाई थाहा छ जीवन पूर्ण छैनतर यो भनिएको झैंसूर्य उदाउन अघि अस्ताउनु पर्छत्यसैले शिर नझुकाऊमाथि हेरअनि थाहा पाउँछौ किseoulमा कोही छजस्ले तिमीलाई बुझ्छयी हातहरु समाऊ
र जब केवल दौडले तिमीलाई आफ्नो घुँडामा ल्याउनेछआँखा म तिर राख,भन्छु म तीनसम्म गनौँर जब संसारले चल्नमा बाध्य बनाउँछयाद गर छोडी दिएकोमा साहसी छौ तिमी 👉🏼👈🏼
यो पल्ट मात्रआफूलाई सम्हालअब एक चोटी~~~अब एक चोटी~~~
मलाई थाहा छ जीवन पूर्ण छैनतर यो भनिएको झैंकहिलेकहीं उठ्न तल झर्नु पर्छत्यसैले समय लेऊ रयाद राख सब ठिक छती सात Seoulबाटतिम्रो पिडा जान्छन्आशा गर्दैछु कुनै दिनआफूलाई अङ्गाल"ठीक छ"सुरुवातप्रारभ हुनेजब केही समाप्त हुन्छकिनकी तिमी धेरै टाढा आऐको छौसारा अनिश्चितलाई पछ्याईसँगै अलग, तर एक्लै होइनमनबाट, हामीले घर पायौँहार नमान