कहिले काही जब बाटो बिराउछौॅ
विभिन्न ठाउँ र परिवेशमा
खुशीका दिनहरूलाई सजिलै बिर्सिन्छौॅ
र कहिले काहीॅ सोच्छौँ हामी अघि बढि सक्यौँ
चाहेका कुराबाट ऑखा हट्दैनन्
के मैले आफ्नो घरको बाटो बिर्सिए
तर एउटा कुरामा हामी सहमत छौँ
जुन हो ...तिमी जहाँ भएनी
चाहे तिम्रो सपना बदलिए नि
कुराहरू सोचेझै नभए नि
चाहे बाटोहरू
काडाले ढाकिए पनि
र लाजले तिमीलाई छिया छिया पारे पनि
एक पटक हेर मात्र
अनि तिमीले थाहा पाउनेछौ
कि बाटो अघि बढ्न मात्र होइन
घर फर्किनको लागी पनि हो
र जब हामी सोच्छौॅ - समय बदलिसक्यो
हाम्रो धड्कन भिन्नै भैसक्यो
तर माया र आशा सधै उस्तै रहने रहेछन्
किनकी जीवनमा केही पिड त केही खुसी चाहिन्छ
र म जे को लायक छु त्यसको लागी अझै यहाँ छु
सम्झिनु प्रिय... तिम्रो तागत ऑशुबाट आउँछन्
तर एउटा कुरामा हामी सहमत छौँ
जुन हो ...तिमी जहाँ भएनी
चाहे तिम्रो सपना बदलिए नि
कुराहरू सोचेझै नभए नि
चाहे बाटोहरू
काडाले ढाकिए पनि
र लाजले तिमीलाई छिया छिया पारे पनि
एक पटक हेर मात्र
अनि तिमीले थाहा पाउनेछौ
कि बाटो अघि बढ्न मात्र होइन
घर फर्किनको लागी पनि हो
घर फर्किनको लागी पनि हो
हार मान्नु हुँदैन तिमीले अहिले
घर फर्किने बाटो अवश्य पत्ता लगाउनेछौ
जुन हो ...तिमी जहाँ भएनी
चाहे तिम्रो सपना बदलिए नि
कुराहरू सोचेझै नभए नि
चाहे बाटोहरू
काडाले ढाकिए पनि
र लाजले तिमीलाई छिया छिया पारे पनि
एक पटक हेर मात्र
अनि तिमीले थाहा पाउनेछौ
कि बाटो अघि बढ्न मात्र होइन
घर फर्किनको लागी पनि हुन्छ
केबल फर्कि घर आऊ
फर्कि घर आऊ
फर्कि घर आऊ